नयाँ नियमावली नआउदा तीन वर्षे अभिकर्ताको शुल्कमा विवाद, एक वर्षको शुल्कले तीन वर्षको लागि काम गर्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा नियमावली तथा अभिकर्ता सम्बन्धी कानुनी व्यवस्था गर्न नसक्दा अभिकर्ता लाइसेन्सको शुल्कमा विवाद देखिएको छ । प्राधिकरणले अभिकर्ता शुल्कका विषयमा कुनै पनि निर्णय गर्न नसक्दा यस्तो विवाद आएको हो । बीमा ऐन २०७९ को दफा (९१) को उपदफा (१) मा ‘बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गर्न … Continue reading नयाँ नियमावली नआउदा तीन वर्षे अभिकर्ताको शुल्कमा विवाद, एक वर्षको शुल्कले तीन वर्षको लागि काम गर्छ ?