Prabhu Life Ad Final

सरकारबाट बाहिरियो रविको पार्टी, मन्त्री फिर्ता बोलाउने तयारी

IME PAY

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रिय बैठकले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारको समर्थन भने कायम नै राख्ने जनाएको ।

सरकारकारबाट बाहिरिने पार्टीको निर्णयसँगै मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । रास्वपाबाट मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीलाई फिर्ता बोलाउने भएको हो । रास्वपाका ३ साँसदले मन्त्री बनेसँगै माघ ३ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।

NCHL

नागरिकता मुद्धामा सर्वाेच्च अदालतले गरेको निर्णयसँगै रास्वपाका अध्यक्ष रवि लामिछाने पद विहिन बनेका थिए । नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा गरेसँगै लामिछानेले पुन गृह मन्त्रीको दाबी गरेतापनि प्रधानमन्त्री पुष्पकमाल दाहा प्रचण्डले अस्वीकार गरेका थिए । तत्पाश्चात रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

67%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x