IME Life

नेपाली यूवालाई दुबईमा ८२ कराेड रुपैयाँकाे भाग्यशाली चिठ्ठा

SPIL
NIC ASIA

काठमाण्डाै‌ । दुबईकाे आबुधावीमा कार्यरत सिराहाका एक यूवकले भाग्यशाली चिठ्ठावापत ८२ कराेड नेपाली रुपैयाँ पुरस्कार हात पारेका छन् । बिग लटरीले जारी गरेकाे चिठ्ठाकाे भाग्यशाली विजेताकाे शुक्रबार छनाैट गर्ने क्रममा सिराहामा यूवक रंजीत कुमार पालकाे नाममा चिठ्ठा परेकाे हाे ।

 

Prabhu
Crest

खलिज टाइम्सका अनुसार २ कराेड ३० लाख दिरामकाे पुरस्कार राशीका लागी मंगलबार पालकाे नाम छनाैट भएकाे हाे । पाल कतारकाे दाेहामा रेमिट्यान्स कम्पनीका लागी काम गरिरहेकाे बताइएकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS