Prabhu Life Ad Final

नेप्से २१०० तल आएको दिन ठूला ब्रोकरबाट आक्रामक विक्री भएकै हो ?

IME PAY

काठमाडौं ।  साताको अन्तिम कारोवार दिन अर्थात माघ १९ गते नेप्से परिसूचक २१०० विन्दु तल आएको छ । पुष २५ गते मात्र २२०० माथि बन्द भएको बजार छोटो समयमै २१०० विन्दु तल आएको छ ।

विहिवार नेप्से परिसूचक २२ दशमलव १२ अंकले घट्दा सूचक २०९४ दशमलव ५४ विन्दुमा बन्द भएको छ । कारोवार रकम २ अर्ब माथि बसेको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोवार भएको थियो । बजार २१०० तल आएको दिन उक्त  दिन सर्वाधिक रकमको कारोवार गरेका सुरुका दुई ब्रोकरबाट विक्रीको तुलनामा खरिद धेरै भएको देखियो भने शिर्ष ५ कारोवार गर्ने ब्रोकर मध्ये त्यसपछिका ३ ब्रोकरबाट भने खरिदको तुलनामा विक्री धेरै भएको देखियो।

NCHL

ब्रोकर नम्बर ५८ बाट २१ करोड ०९ लाखको खरिद हुँदा २० करोड ४२ लाखको विक्री भएको छ। सो ब्रोकरबाट विक्रीको तुलनामा ६७ लाख धेरै खरिद भएको छ।

त्यस्तै ब्रोकर नम्बर ४२ बाट १२ करोड ७८ लाखको खरिद हुँदा ७ करोड ९४ लाखको विक्री भएको छ ।  सो ब्रोकरबाट विक्रीको तुलनामा ४ करोड ८४ लाख धेरै खरिद भएको छ।

तेश्रोमा सर्वाधिक कारोवार गरेको  ब्रोकर नम्बर ४५ बाट ७ करोड ७९ लाखको खरिद हुँदा ११ करोड ३८ लाखको विक्री भएको छ । सो ब्रोकरबाट खरिदको तुलनामा ३ करोड ५९ लाख धेरै विक्री भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

14%

खुसी

14%

दुःखी

14%

अचम्मित

29%

उत्साहित

29%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x