IME Life

शेयरधनीलाई कर बापतको रकम जम्मा गर्न किसान लघुवित्तको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई बोनश शेयर वापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।

शेयरधनीले कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्सको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खाता नं ०८७००१००५७६४०००००१ मा जम्मा गरेपछि बोनश शेयर प्राप्त गर्न सकिने जनाएको छ ।

Prabhu
Crest

साथै बुक क्लोजको समयमा रोक्का रहेका शेयरधनीहरुको बोनश शेयर फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनश शेयर खातामानै पठाउने कम्पनीले जनाएको छ ।

हलसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गरेपछि बोनश शेयर हितग्राही खातामानै प्राप्त गर्नेछन् ।

शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS