IME Life

शिखर इन्स्योरेन्सले चार स्थानमा कृषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा उक्त तालिम प्रदान गर्न लागेको जनाएको छ ।

माघ २९ गतेदेखि फागुन २ गतेसम्म बुटवलमा, फागुन २८ गतेदेखि ३० गतेसम्म विरगञ्जमा, चैत १२ गतेदेखि १४ गतेसम्म सुर्खेतमा र चैत २६ गतेदेििख २८ गतेसम्म विराटनगरमा तालिम संचालन गर्न लागेको हो । उक्त अभिकर्ता तालिममा सहभागि हुन ईच्छुक उम्मेदवारले आवश्यक कागजात पत्र सहित कम्पनीका तालिम सञ्चालन हुने सम्बन्धीत शाखामा आवेदन दिन कम्पनीले भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS