IME Life

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव १२ अंकले घटेर २,०९४ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सानिमा इक्विटी फण्डका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले २ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ८० प्रतिशतका दरले गुमाएका हुन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS