IME Life

आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई काम गर्न चाहाने ईच्छुकका लागि यस्तो तालिम संचालन गर्न लागेको हो । कम्पनीले यहि माघ २५ गतेदेखि २७ गतेसम्म सो तालिम सञ्चालन गर्न लागेको हो ।

तालिम लिन इच्छुकले नेपाली नागरिकताको फोटाकपीको प्रतिलिपी, शैक्षिक गोग्यताको प्रमाणपत्र, हालसालै खिचाइएको फोटोकपी, उद्धोष पत्र, स्थायी लेखा नम्बर र तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र कार्यालयमा निवेदन सहित आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त तालिम कम्पनीको प्रधान कार्यालय नाराणचौर नक्साल काठमाडौंमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ । तालिममा ५० जनाभन्दा बढी सहभागी नराउने भएको हुँदा इच्छुकले यथाशिग्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS