IME Life

चेरिश नेपाल र मानसी थेरापीको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । मानसी थेरापी (कोलकाता, भारत) र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यका साथ सेमिनार सम्पन्न गरेको छ ।

फाउन्डेसनले मालपुर माध्यमिक विद्यालय (शौराहा, चितवन) र श्री जनजीवन विद्यालय (माडी, चितवन) गरी दुई फरक विद्यालयको भ्रमण गरेको थियो । सेमिनारमा मनोवैज्ञानिकको टोलीले एक सय भन्दा बढी विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे सम्बोधन गरेको थियो ।
“सो अवसरमा मानिसहरूमा हुने नकारात्मक सोचाइलाई दक्ष प्रशिक्षकद्वारा प्रदान गरिएको परामर्शले चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न मदत गर्ने” मनोवैज्ञानिक परामर्शदाता शिवानी शक्रानीले बताइन ।

Prabhu
Crest

“थेरापी वा काउन्सिलिङको उद्देश्य भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धित चिन्ता, डिप्रेसन, तनाव, मनोवैज्ञानिक विकारहरू, तिनीहरूको जीवनका विभिन्न पक्षहरू (व्यक्तिगत र व्यावसायिक दुवै) मा समस्याहरूबाट गुज्रिरहेका मानिसहरूलाई सहयोग गर्नु हो । मानसिक स्वस्थता कायम राख्नु र सुधार गर्नु अर्को लक्ष्य हो जुन व्यावसायिक मद्दतबाट प्राप्त गर्न सकिन्छ” अर्को मनोवैज्ञानिक परामर्शदाता तारिका मोदीले बताइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS