Prabhu Life Ad Final

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

IME PAY

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ७४ अंकले घटेर २,१११ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४८ कम्पनकिो शेयर मुल्य घटेको छ । आज २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी पारको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x