Prabhu Life Ad Final

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर सूचिकृत

IME PAY

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब उक्त बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

NCHL

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x