यी हुन् कयाललाई गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा सिफारिस गर्ने व्यक्तिहरु

काठमाडौं । सामान्य कर्मचारीले जागिर गरेको कति समयपछि १,२,३,४ या अरु बढी वर्षमा पदोन्नती हुन्छ ? नेपालमा सबै भन्दा बढी बीमितको पैसा संकलन गरेको जीवन बीमा कम्पनीले नै नेपाल बीमा प्राधिकरणले जारि गरेको संस्थागत सुशासन निर्देशिकाको मात्र उलंघन नभएर कम्पनीकै  कर्मचारी विनियमावलीको पनि ठाडो उलंघन गर्दै संचालक समितिको कृपाले अमित कुमार कयाललाई पाल बीमा प्राधिकरण … Continue reading यी हुन् कयाललाई गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा सिफारिस गर्ने व्यक्तिहरु