Prabhu Life Ad Final

नेप्सेमा दुई लघुवित्तको बोनश शेयर सूचिकृत

IME PAY

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनश शेयर सूचिकृत भएको छ । यी दुवै कम्पनीले आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

किसान लघुवित्तको २० प्रतिशत दरका कुल ७ लाख ८५ हजार ६१७ कित्ता बोनश शेयर र सिभिल बैंकको ५ प्रतिशत दरका कुल ४५ लाख ३७ हजार ९२१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दुःखी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x