IME Life

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज बजारमा पहिरो नै गएको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ०१ अंकले घटेर २,१२७ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१९ रुपैयाँ रहेको छ ।

रिडी पावर कम्पनीको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको ९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ९ करोड ३५ लाख रुपैयाँको शयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS