IME Life

नेप्सेमा ४१ अंकको गिरावट, ३ अर्बको कारोबार हुँदा २०४ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज बजारमा पहिरो नै गएको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ०१ अंकले घटेर २,१२७ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज जम्मा ९ वटा कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने २०४ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । आज दिनभरिमा २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१९ रुपैयाँ रहेको छ । रिडी पावर कम्पनीको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको ९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ९ करोड ३५ लाख रुपैयाँको शयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र आदर्श लघुवित्तका लगानकिर्ताले कमाएका छन् । यी कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । सूर्याज्योति हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS