Prabhu Life Ad Final

नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने

IME PAY

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि भोलि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ ।

NCHL

त्यस्तै राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी २०८० साउन १६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ।६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० माघ १६ गते परिपक्व हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x