Prabhu Life Ad Final

अपि पावरले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पायो पूर्व स्वीकृति

IME PAY

काठमाडौं । अपि पावर कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । विद्युत नियमन आयोगको माघ १२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजानका लागि पूर्व स्वीकृति दिएको हो।

कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । अब कम्पनीको साधारण सभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।

NCHL

कम्पनीले १ः ०४० को अनुपातमा १ सय रुपैयाँ अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x