IME Life

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयरबजार घटेको छ । आज नेप्शे परिसूचक ०.६७ प्रतिशतले घटेर २१६८ दशमलव ५३ को विन्दुमा कायम भएको छ आज कुल ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज लुम्बिनी जनरलको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ४६२ रुपैयाँ कायम भएको ।

यसैगरी आज बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ५३४ रुपैयाँ कायम भएको छ । साथै आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ४५१ रुपैयाँ कायम भएको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति तोला १ हजार ३१७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS