IME Life

रवि लामिछानेले पुनः नेपाली नागरिकता कायम गरे

SPIL
NIC ASIA

काठमाडौं । रवि लामिछानेले पुनःनेपाली नागरिकता कायम गरेका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गई प्रक्रियागत रुपम नेपाली नागरिकता लिएका हुन् ।

शुक्रबार सर्वाेच्च अदालतले पुन नेपाली नागरिकता कायम गर्नका लागि प्रक्रिया पुरा गर्नु भन्ने आदेश आएपछि लामिछानेले आइतवार नागरिकता जारि गरेका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

50%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS