IME Life

सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस शेयर वितरण पछि कति पुग्ला चुक्ता पूँजी ?

SPIL
NIC ASIA

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको चुक्ता पूँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ३१ करोड ९७ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest
1674820194099

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS