आइएमई लाइफले घोषणा गर्यो आ.व २०७८/७९ को लागि नयाँ बोनसदर, कुन पोलिसीमा कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७७ /७८को लागि हालसम्म १५ … Continue reading आइएमई लाइफले घोषणा गर्यो आ.व २०७८/७९ को लागि नयाँ बोनसदर, कुन पोलिसीमा कति ?