Prabhu Life Ad Final

मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल आइएमई बैंकको यस्तो आग्रह

IME PAY

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र शूचारु रहेको बैंकले जनाएको छ । बै.कले एक सुचना जारी गर्दै साविकको बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई दुबै बैंकमा खाता भई एउटै मोबाईल नम्बरबाट मोबाईल बैंकिङ सेवा लिइरहेका ग्राहकलाई बैंकले हाल ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ सेवा सुचारु गरी ग्लोबल स्मार्ट प्लस एप्स चलाउन आग्ह गरेको हो ।

ग्राहकले संचालन गरिराखेका २ मध्ये १ बचत खाता आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गएर बन्द गरी मोबाईल नम्बर अद्याबधिक गराई पुनः मोबाईल सेवा सुचारु गर्न आग्रह गरेको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

31%

खुसी

16%

दुःखी

28%

अचम्मित

3%

उत्साहित

22%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x