प्रभु बैंकका शेरचन तेस्रो कार्यकालका लागि नियुक्त, ऐन मिचेर बनाइएको निर्देशिकाबाट फाइदा उठाउदै

काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गरेको छ । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठले शेरचनलाई माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । शेरचनले यस भन्दा अगाडी दुई कार्यकाल पुरा गरिसकेका छन् । बाफियाको दफा … Continue reading प्रभु बैंकका शेरचन तेस्रो कार्यकालका लागि नियुक्त, ऐन मिचेर बनाइएको निर्देशिकाबाट फाइदा उठाउदै