Prabhu Life Ad Final

सुपर माई हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

IME PAY

काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार शेयर बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । आइपीओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

NCHL

क्यापिटलले आइपीओमा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिनर्तन भएको खण्डमा जानकारी दिन क्यापिटलले जनाएको छ ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

21%

खुसी

43%

दुःखी

21%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x