Prabhu Life Ad Final

मेटलाइफ इन्स्योरेन्स पनि कनेक्ट आइपीएसमा आवद्ध

IME

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी कनेक्ट आइपीएस प्रणालिमा आवद्ध भएको छ । मेटलाइफले आफ्नो सेवालाई थप सुविधायुक्त बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मेटलाइफका ग्राहकले सेवा लिए बापत सजिलै अनलाइन माध्यमबाट भूक्तानी गर्न सक्नेछन् । यसका साथै प्रिमियम भुक्तानी, क्लेम, अभिकर्ताको कमिसन, सर्भेयसरको भुक्तानी, भेन्डोर भुक्तानी कम्पनीका कर्मचारीलाई प्रदान गरिने तलब सुबिधा समेत कनेक्ट आइपीएस मार्फत भुक्तान हुने मेटलाइफले जनाएको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x