IME Life

मेटलाइफ इन्स्योरेन्स पनि कनेक्ट आइपीएसमा आवद्ध

SPIL
Sanima Reliance

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी कनेक्ट आइपीएस प्रणालिमा आवद्ध भएको छ । मेटलाइफले आफ्नो सेवालाई थप सुविधायुक्त बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मेटलाइफका ग्राहकले सेवा लिए बापत सजिलै अनलाइन माध्यमबाट भूक्तानी गर्न सक्नेछन् । यसका साथै प्रिमियम भुक्तानी, क्लेम, अभिकर्ताको कमिसन, सर्भेयसरको भुक्तानी, भेन्डोर भुक्तानी कम्पनीका कर्मचारीलाई प्रदान गरिने तलब सुबिधा समेत कनेक्ट आइपीएस मार्फत भुक्तान हुने मेटलाइफले जनाएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x