IME Life

स्वास्थ्य बीमा बाेर्डले मुद्दती निक्षेपका लागी वाणिज्य बैंकसँग माग्याे प्रस्ताव

SPIL
NIC ASIA

काठमाण्डाै‌ । स्वास्थ्य बीमा बाेर्डले बीमितबाट स‌ंकलित बीमाशुल्क रकम र अन्य आम्दानीवापतकाे रकम मुद्दती निक्षेप र कल निक्षेपमा जम्मा गर्नका लागी वाणिज्य बै‌ंकसँग प्रस्ताव आह्वान गरेकाे छ । बाेर्डले माघ १२ २०७९ भित्र शिलबन्दी दरभाउ पत्र दर्ता गर्नका लागी सार्वजनिक सूचनामार्फत् आह्वान गरेकाे हाे ।

बाेर्डले नेपाल राष्ट्र बै‌ंकबाट सुधारात्मक कारवाहीमा नपरेकाे, चुक्ता पूँजी कायम गरेकाे, कर्जा निक्षेप अनुपात सीमाभित्र रहेकाे, विगत ३ वर्षदेखि नाफामा रहेकाे र संचित नाेक्सानी नभएकाे, निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएकाे वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरेकाे छ । सम्बन्धित बैंकलाई मुद्दती वा कल निक्षेप स्वीकार्न चाहेकाे रकम र ब्याज दर समेत स्पष्ट खुलाएर प्रस्ताव पेश गर्न बाेर्डले अनुराेध गरेकाे छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS