IME Life

एक्सेल डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश शेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचिकृत भएको हो ।

अब बैंकको उक्त शेयर सूचीकृतपश्चात सम्बन्धित शेयरधीको हितग्राही खातामा जम्मा भएपछि शेयर बजारमा कारोबार गर्न सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS