IME Life

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीन बहादुर श्रेष्ठ

SPIL
NIC ASIA

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । राष्ट्रिय योजना आयोगको अध्यक्ष समेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालले श्रेष्ठलाई आजै पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

श्रेष्ठ यस भन्दा अगाडी २०७३ मा पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । राष्ट्र बैंकमा ३० वर्ष भन्दा लामो समय काम गरेका श्रेष्ठलाई माओवादी सरकारले नै राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो ।

Prabhu
Crest

श्रेष्ठले नेपाल राष्ट्र बैंकमा लामो समय अनुसन्धान विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेर काम गरेका थिए । अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका श्रेष्ठले बन्द हडतालका कारण अर्थतन्त्रमा हुने आर्थिक क्षतिको विषयमा अध्ययन गरेका थिए । उनि अर्थतन्त्र र मौद्रिक नीतिका विज्ञ हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS