IME Life

समृद्धि फाइनान्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS