Prabhu Life Ad Final

समृद्धि फाइनान्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

IME

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना र काठमाडौंको लागि बिजनेस डेभलपमेन्ट अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x