Prabhu Life Ad Final

सालपा विकास बैंकले माग्यो नायब महाप्रबन्धक, कति चाहिन्छ योग्यता ?

IME

काठमाडौं । सालपा विकास बैंकले डेपुटि जनरल म्यानेजर(डिजिएम) का लागि १ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि ४५ वर्षभन्दा मुनीको हुनुपर्ने, सात वर्ष अफिसर लेभल वा सिनियर पोजिसनमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । कर्पोरेट अफिसर दिक्तेल खोटाङका लागि डिजिएम माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x