IME Life

स्वावलम्वन लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, आवेदन दिने अन्तिम दिन भोलि

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदमा आवेदन दिनका लागि न्युनतम एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भोलि माघ ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । अथवा थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS