IME Life

जनउत्थान सामुदायिक लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुल्ला

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतका लागि पुन विज्ञापन खुल्ला गरेको छ । प्रथम पटक खुलाइएको विज्ञापनको समय सीमाभित्र पर्याप्त निवेदन नपरेकोले पुन विज्ञापन खुलाएको हो ।

योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रका प्रतिलिपी सहित आवेदन दिन संस्थाले अनुरोध गरेको छ । आवेदन भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दिनुपर्ने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS