IME Life

शिवम् सिमेन्टको प्रवन्ध निर्देशकमा रघुनन्दन मारु

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्टले प्रवन्ध निर्देशकमा रघुनन्दन मारुलाई नियुक्त गरेको छ । पुस २९ गते बसेको सञ्चालक समितिले नव निर्वाचित सञ्चालक मारुलाई नै नियमित रुपमा कम्पनीको काम कारबाही गर्ने प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो । यस भन्दा अगाडी कम्पनीका अध्यक्ष रहेका सुरेन्द्र प्रसाद गोयललाई नै प्रवन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।

बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुमा सञ्चालक समितिका पदाधिकारीहरु उच्च व्यवस्थापकिय भुमिकामा बस्न नपाउने व्यवस्था छ । तर वास्तविक क्षेत्रको नियामक निकाय नभएको हुँदा यस्ता विषयमा नियमन छैन । जसले गर्दा सञ्चालकहरु नै कम्पनीको प्रमुख व्यवस्थापकीय भुमिकामा रहदै आएको पाइन्छ ।

Crest
1673930676063

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS