IME Life

नेपाल लाइफद्धारा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शुभारम्भ भने पानसमा दिप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन् । साथै उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।

Prabhu
Crest

धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजना गरिएको दुई दिने प्रशिक्षणमा अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने कम्पनीले जनाएको छ । देशभरबाट करिब १२५ जना अभिकर्ता उक्त प्रशिक्षण कार्यक्रमका लागि चुनिएका थिए । उक्त कार्यक्रममा प्रशिक्षण दिनका लागि जीवन बीमामा अन्तराष्ट्रिय ख्यातिप्राप्त भारत, मुम्बइका राजेश सतोष्कार उपस्थित भएका छन् । उनी भारतीय जीवन बीमा निगमका सफल अभिकर्ता हुन् ।

कम्पनीले पुष २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS