काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
67%
खुसी
0%
दु :खी
33%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न
- बीमा ठगी पत्ता लगाउने सेवा बजार विश्वव्यापी रुपमा २१% ले बढ्ने प्रक्षेपण
- मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
- विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौँ, आफैँ-आफैँ उठाएर ठूला आयोजना बनाऔँः प्रधानमन्त्री