नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा, खाइपाइ आएको सेवा सुविधा कटौती नगर्न माग
काठमाडौं । नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरे पछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको … Continue reading नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा, खाइपाइ आएको सेवा सुविधा कटौती नगर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed