नाम मात्रैका बीमा कम्पनीका प्रादेशिक कार्यालय, प्राधिकरणले कसरी बनाउला सक्रिय ?

काठमाडौं । बीमा कम्पनीहरुका कुनै पनि प्रादेशिक कार्यालय अधिकार सम्पन्न छैनन् । बीमा कम्पनीहरुले सामान्य दाबी भुक्तानीको अधिकार समेत प्रदेश कार्यालयलाई नदिइ केन्द्रिय कार्यालयबाटै हेर्ने गरेका छन् । यसरी नाम मात्रैका प्रादेशिक कार्यालयलाई नियमन गर्न नेपाल बीमा प्राधिकरणले प्रादेशिक कार्यालयलाई अधिकार दिएको छ । प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मधेष प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बीमा … Continue reading नाम मात्रैका बीमा कम्पनीका प्रादेशिक कार्यालय, प्राधिकरणले कसरी बनाउला सक्रिय ?