सूर्या लाइफको कार्तिकमा २ करोड ६७ लाखको मात्रै सरेण्डर

काठमाडौं । सूर्या लाइफमा कार्तिक महिनासम्ममा १७ करोड ३६ लाख रुपैयाँको सरेण्डर भएको छ । सूर्या लाइफले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५५७ वटा पोलिसी सरेण्डर भएका छन् । साउन महिनामा १०९ वटा पोलिसी मार्फत २ करोड ४९ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ । त्यस्तै भदौ महिनामा ३०३ वटा … Continue reading सूर्या लाइफको कार्तिकमा २ करोड ६७ लाखको मात्रै सरेण्डर