IME Life

सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीको आधारभूत शेयरधनीबाहेकको अन्य शेयर कारोबार फुकुवा गरेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो । सोही अनुसार नेप्सेले आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा गरेको हो ।

Prabhu
Crest

यस कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । यस सिवाईसी लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएसँगै असार २३ गतेदेखि शेयर कारोबार रोक्का थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS