IME Life

बीमितबाट १० प्रतिशत शुल्क लिने तयारीमा स्वस्थ्य बीमा बोर्ड

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितबाट पनि रकम लिने भएको छ । बीमितबाट १० प्रतिशत शुल्क लिनका लागि कार्यविधि बनाइरहेको बोर्डले जनाएको छ । बीमितले जथाभावी उपचार खर्च गर्ने र बोर्डबाट दाबी भुक्तानी लिने गरेकोले यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत शुल्क लिने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला असपताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवा बाहेकका जाँचका ागि सिफारिस गरिएका अस्पतालमा उपचार गर्दा बीमित आफैले १० प्रतिशत उपचार खर्च व्यहोर्नुपर्नेछ । तर लक्षित वर्गका बिरामी जस्तै अति गरिबी, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआइभी संक्रमित, जटिल खालका क्षयरोगी भएका परिवारले भने यो रकम तिर्न नपर्ने बोर्डले जनाएको छ । साथै ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले पनि तिर्न पर्दैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS