IME Life

मेगा बैंकको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बुधवार मेगा बैंक नेपाल लिमिटेडको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ४ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २०४ रुपैयाँ ६२ पैसा कायम भएको छ । कम्पनीले अन्तिम शेयर मूल्य २१२ रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २३ गते बुक क्लोज गरेसँगै भोलि मंसिर २२ गते सार्वजनिक बिदाका कारण आज नेप्सेले शेयर मूल्य संमायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभागृह प्रदशनी मार्ग काठमाडौंमा हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS