Prabhu Life Ad Final

नेपाल एसबिआई मर्चेन्टको सातौं वार्षिक साधारणसभा सम्पन्न

IME

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले २०७९ मंसिर १९ गते नेपाल एसबिआई बैंक लि. को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न गरेको छ ।

उक्त सभाले कम्पनीको आ.ब. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

NLIC

कम्पनीको साधारणसभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले २०७९ मंसिर १९ गते...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x