SKIP THIS

IK Anniversary
IME Life

एनआइसी एशिया लघुवित्तले माग्यो ५ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले सुपरभाइजर शाखा प्रमुखका लागि ६ जना, वरिष्ठ सहायक शाखा प्रमुखका लागि ५ जना, सहायकका लागि १० जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS