IME Life

मकर जितुमाया सुरि हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुस १३ मा हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिको गठन सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय सूचकहरुमाथि छलफल गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS