IME Life

नेपाल लाइफले वितरण गर्यो नगद लाभांश

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नगद लाभांश वितरण शुरु गरेको छ । कम्पनीको मंसिर ८ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीको बैंक खातामा पठाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश शेयरधनीले उल्लेख गरेको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त नगद लाभांश पाउन योग्य भएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%

खुसी

63%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS