IME Life

आइएमई पेले सार्वजनिक गर्यो डिशहोम नकआउट तीन सय अफर

SPIL
NIC ASIA

काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३ सय रुपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य ५ सय ६५ रुपैयाँ तिर्दा २ सय ६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन्।

Prabhu
Crest

यस अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ । यस अफरमार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS