IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १,९६१ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८४ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज लगानीकर्तामा उत्साह थपिएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । श्वंत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS