IME Life

बजार घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव ५१ अंकले घटेर १,९४९ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS