भारतबाट नेपाल पूनर्बीमा कम्पनीले प्राप्त गर्दै आएकाे पूनर्बीमा व्यवसायमा पनि बन्देजकाे तयारी

काठमाण्डौं । भारतले नेपाल लगायतका दक्षिण एशियाली छिमेकी मुलुकलाई दिंदै आएको पूनर्बीमा व्यवसायमा बन्देज लगाउने तयारी गरेको छ । भारतीय बीमा नियामक आइआरडिएआईले क्रस बोर्डर रिइन्स्योरेन्स कम्पनी अन्तरसीमा पूनर्बीमा कम्पनीका लागी स्टाण्डर्ड एण्ड पुअर क्रेडिट रेटिंग एजेन्सीबाट कम्पनीमा ए माइनस क्रेडिट रेटिंग प्राप्त वा सो सरह हुनुपर्ने प्रावधान लागू गरेर छिमेकी मुलुकमा भारतीय बीमक र … Continue reading भारतबाट नेपाल पूनर्बीमा कम्पनीले प्राप्त गर्दै आएकाे पूनर्बीमा व्यवसायमा पनि बन्देजकाे तयारी