IME Life

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । सुनको भाउ हिजो सोमबारको तुलनामा आज सामान्य घटेको छ भने चाँदीको भने स्थीर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंसिर १३ गते सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्दा चाँदीको यथावत रहेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ ।

Prabhu
Crest

हिजो सोमबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ९७ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

54%

दु :खी

23%

अचम्मित

0%

उत्साहित

15%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS